उपर्युक्त सम्बन्धमा यही मिति २०७४ फाल्गुण २५ गते शुक्रबार हुने यस क्याम्पसको ३७औं वार्षिकोत्सव कार्यक्रममा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम हुने
स्थानः अरनिको पार्टी प्यालेस, बनेपा
समय: बिहान ११ः०० बजे
- के.जी. वैदार, क्याम्पस प्रमुख