By Uddhav ShresthaDecember 28, 2018 उपर्युक्त सम्बन्धमा यही मिति २०७५ पौष १५ गते आइतबारदेखि २०७५ माघ १ गते मंगलबारसम्म हिउँदे बिदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै, उक्त दिनहरुमा क्याम्पस प्रशासन बिहान ७ः३० बजेदेखि बिहान १०ः३० बजेसम्म खुल्ला रहनेछ ।