स्नातक तह प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना

यस शैक्षिक वर्ष २०७४/०७५ मा स्नातक तह (BBS / BA) प्रथम वर्षमा भर्ना हुन निम्नानुसारका विद्यार्थीहरूले यही मिति २०७४ मंसिर ४ गते, सोमबार भित्र भर्ना गर्नुहुन सूचित गरिएको छ । उक्त मितिसम्म भर्ना हुने विद्यार्थीलाई रु. ५००।– छुट र एकमुष्ट रकम बुझाउनेलाई १५% छुट गरिनेछ ।
तपसिल
१. बीबीएस (अंग्रेजी माध्यम) = +२ मा ४५% ल्याई उत्तीर्ण भएको हुनुपर्ने ।
२. बीबीएस (नेपाली माध्यम) = +२ मा ४०% ल्याई उत्तीर्ण भएको हुनुपर्ने ।