By Uddhav ShresthaOctober 8, 2017 यस काभ्रे बहुमुखी क्याम्पसमा शै.व. २०७४/०७५ को स्नातक दोस्रो वर्ष (BA & BBS Second Year) को कक्षा यही मिति २०७४ असोज २५ गते बुधबारबाट सञ्चालन गरिने व्यवहोरा सम्बन्धित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूमा जानकारी गराइएको छ ।