स्नातक तह तेस्रो वर्षको कक्षा सञ्चालन सम्बन्धी सूचना

यस काभ्रे बहुमुखी क्याम्पसमा शै.व. २०७४/०७५ को स्नातक तेस्रो वर्ष (BBS & BA Third Year) को कक्षा यही मिति २०७४ भदौ ४ गते आइतबारबाट सञ्चालन गरिने व्यवहोरा सम्बन्धित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूमा जानकारी गराइएको छ । – क्याम्पस प्रमुख, काभ्रे बहुमुखी क्याम्पस