सेमेष्टर प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने

यस काभ्रे बहुमुखी क्याम्पसमा MBS र MA (Sociology) को Semester प्रणाली सम्बन्धमा अभिमुखिकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।

कार्यक्रम
मिति ः २०७४ माघ २२ गते, सोमबार
समय ः बिहान ७ः०० बजे
स्थान ः क्याम्पस भवन