उपर्युक्त सम्बन्धमा यस क्याम्पसको विधान २०७५ को दफा २३ को (१५) तथा शैक्षिक प्रशासन सम्बन्धी विनियमको विनियम १७ (१) बमोजिम देहायानुसार विषय समिति गठन गरी सोही विनियमको विनियम १२ बमोजिम विषय समिति प्रमुख समेत नियुक्ति गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. वित्तशास्त्र / लेखाशास्त्र विषय समिति
१) प्रमुख – उपप्रा. श्रीराम श्रेष्ठ
२) सदस्य – उपप्रा. अच्युतम थापा
३) सदस्य – उपप्रा. नारायण अधिकारी
४) सदस्य – शि.स. मुकुन्द धिताल
५) सदस्य – शि.स. वर्षा बैदार
(विषयगत क्षेत्रः Finance, Account, Taxation & Auditing, Entrepreneurship etc.)
२. अर्थशास्त्र / बजारशास्त्र / तथ्याङ्कशास्त्र विषय समिति
१) प्रमुख – उपप्रा. रोहित फुँयाल
२) सदस्य – उपप्रा. प्रतिभा श्रेष्ठ
३) सदस्य – शि.स. निर्मला श्रेष्ठ
४) सदस्य – शि.स. प्रकाश मानन्धर
५) सदस्य – शि.स. कमल के.सी.
(विषयगत क्षेत्रः Business Economics, Business Statistics & Marketing etc.)
३. Public Information & Counselling Desk
१) प्रमुख – उपप्रा. सञ्जय श्रेष्ठ
२) सदस्य – उपप्रा. कृष्णप्यारी नकर्मी
३) सदस्य – शि.स. निर्मला राउत
४) सदस्य – रश्मी मानन्धर
५) सदस्य – उद्धव श्रेष्ठ
६) सदस्य – समिर कारंजित
७) सदस्य – रविन मानन्धर
८) सदस्य – स्व.वि.यु. प्रतिनिधि
बोधार्थः
१. क्याम्पस प्रशासन
२. लेखा प्रशासन
३. EMIS शाखा
- के.जि. वैदार,
क्याम्पस प्रमुख