श्रीकृष्ण जन्माष्टमीको बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७४ श्रावण ३० गते सोमबार श्रीकृष्ण जन्माष्टमी भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछौं । – क्याम्पस प्रमुख