मितिः २०७५/०८/०४
उपर्युुक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह (बी.बी.एस्.) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुधा के.सी.को मिति २०७५ मंसिर ३ गते निधन भएकोमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, यहि मंसिर २०७५ मंसिर ५ गते, बुधबार शोक बिदा हुने जानकारी गराउँदछौं ।
- के.जि. वैदार, क्याम्पस प्रमुख