यस क्याम्पसमा शैक्षिक वर्ष २०७२/०७३ मा MBS तथा MA (Soc) प्रथम र दोश्रो वर्षमा अध्ययन गरी २०७४ बैशाख महिनामा MBS प्रथम वर्ष (हालको दोश्रो वर्ष) को त्रिविको वार्षिक परीक्षा दिएका विद्यार्थीहरुले प्रथम वर्षको बाँकी रहेको शुल्क र मिति २०७४ कार्तिक महिनामा त्रिविको MBS/MA दोश्रो वर्षको वार्षिक परीक्षा दिएका (परीक्षाफल आउन बाँकी) विद्यार्थीहरुले क्याम्पसमा बुझाउन बाँकी रहेको सम्पूर्ण शुल्क यथाशीघ्र बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
वोधार्थ: स्वतन्त्र विद्यार्थी युनियन, काभ्रे बहुमुखी क्याम्पस
-के.जी. बैदार, क्याम्पस प्रमुख