मिति २०७६ साल बैशाख १३ गते शुक्रबारको दिन यस क्याम्पसमा बि.बि.एस. प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि विमा सम्बन्धी अभिमूखीकरण कक्षा तेस्रो घण्टी (८ः००–८ः४५) सम्म हुने सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
-वित्तशास्त्र विषय समिति प्रमुख