वर्षे बिदा सम्बन्धी सूचना

मितिः २०७५-०२-३१

उपर्युक्त सम्बन्धमा मिति २०७५ असार २ गतेदेखि असार १६ गतेसम्म वर्षे बिदा हुने जानकारी गराउँदछु । उक्त समयमा क्याम्पस प्रशासन बिहान ७ः३० देखि १०ः०० बजेसम्म खुल्ला रहनेछ ।

पुनश्चः MBS/MA (Soc) First Semester, BICTE Third & Fifth Semester र BBS First Year का कक्षाहरु भने नियमित रुपमा नै सञ्चालन हुने जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख