बी.ए. दोश्रो वर्षको प्रयोगात्मक परीक्षा सञ्चालन सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा मिति २०७५ साल असार १५ गतेदेखि सञ्चालन भएको बी. ए. दोश्रो वर्षको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुको तपशिल बमोजिम प्रयोगात्मक परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ ।

परीक्षा समय: बिहान ७ बजे

२०७५।०४।२८ – समाजशास्त्र ४०२
२०७५।०४।२८  – समाजशास्त्र ४०३
२०७५।०४।२९ – ग्रामीण विकास ३१२
२०७५।०४।२९  – ग्रामीण विकास ३१३