यस क्याम्पसमा बि.ए. तेस्रो वर्षमा ग्रामीण विकास (Rural Development) र समाजशास्त्र (Sociology) प्रमुख विषय लिई अध्ययन गरिरहेका विद्यार्थीहरुले स्थलगत अध्ययनका लागि सम्बन्धित क्षेत्रमा जानको लागि क्याम्पसबाट सिफारिस प्रदान गरिने हुनाले उक्त पत्र लिन निम्न मिति, समय र स्थानमा क्याम्पसमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
तपसिल
मिति ः २०७६ वैशाख १५ गते, आइतबार
समय ः बिहान ७ः०० बजे
स्थान ः काभ्रे बहुमुखी क्याम्पस, बनेपा ।
सम्पर्कः
१. अर्चना हाडा
२. कृष्णप्यारी नकर्मी
- सुनिता पौडेल, प्रमुख, समाजशास्त्र, ग्रामीण विकास तथा नेपाली विषय समिति