By Uddhav ShresthaMarch 19, 2019 उपर्युक्त सम्बन्धमा २०७५ चैत्र ६ गते बुधबार फागुपूर्णिमा (होली) भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु । के. जि. वैदार, क्याम्पस प्रमुख