बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७५ असोज २४ गतेदेखि कार्तिक ७ गतेसम्म नेपालीहरुको महान् चाड वडादसैं (मोहनी) भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु । साथै, मिति २०७५ असोज २५ गतेदेखि २९ गतेसम्म क्याम्पस प्रशासन बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म खुल्ला रहनेछ क्याम्पस कार्तिक ८ गतेबाट सञ्चालन हुनेछ ।