पुस्तकालय खुल्ने समय सम्बन्धी सूचना

मितिः २०७५/०२/१४

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा रहेको पुस्तकालय (Library) को Digitalization को काम भइरहेकोले सम्बन्धित शिक्षक, कर्मचारी र विद्यार्थीको सुविधाको लागि मिति २०७५ जेठ १३ गते आइतबारबाट निम्न समयमा सञ्चालन गरिएको व्यहोरा जानकारी गराइएको छ ।
पुस्तकालय खुल्ने समयः
१. बिहान: ६ः३० बजेदेखि ९ः०० बजेसम्म
२. दिउँसो: १ः०० बजेदेखि ३ः०० बजेसम्म