उपर्युक्त सम्बन्धमा २०७४ मंसिर २१ गते बिहिबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुने भएकोले २०७४ मंसिर १९ गतेदेखि २२ गतेसम्म कुनै पनि कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछु । साथै, स्नातकोत्तर तहको भर्ना तथा परीक्षा आवेदन फारामको लागि २०७४ मंसिर १९ गते, २० गते र २२ गते बिहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म क्याम्पस प्रशासन खुल्ने समेत जानकारी गराउँदछु । – क्याम्पस प्रमुख