बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७४ असोज ३ गते संविधान दिवसअसोज ५ गतेदेखि २१ गतेसम्म नेपालीहरुको महान् चाड वडादसैं भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु । क्याम्पस असोज २२ गतेबाट सञ्चालन हुनेछ । साथै, कक्षा १२ को मौका परीक्षाको प्रवेश–पत्र  असोज २० गते बिहान ७ बजेपछि वितरण गरिनेछ ।