उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट शै.स. २०७५/०७६ को लागि प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने विद्यार्थीहरुको अन्तर्वार्ता तपसिल बमोजिम हुने भएकोले अन्तर्वार्तामा अनिवार्य उपस्थितिको लागि जानकारी गराउँदछु ।
अन्तर्वार्ता हुनेः
मिति: २०७५/१०/२९ गते, मंगलबार
समय: बिहान ८ः०० बजे
स्थान: क्याम्पस भवन
नोटः अन्तर्वार्तामा आउँदा पासपोर्ट साइज फोटो–१ प्रति सहित अन्य शैक्षिक प्रमाणपत्रहरु अनिवार्य लिएर आउनुपर्नेछ ।
के.जि. वैदार, क्याम्पस प्रमुख