छठ बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७४ कार्तिक ९ गते छठ पर्व भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछौं ।