क्याम्पस विदा सम्बन्धी सुचना ।

उपर्युक्त सम्बन्धमा मिति २०७४ फागुन १ गते महाशिवरात्रीफागुन ७ गते प्रजातन्त्र दिवस भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराइएको छ ।  साथै अन्य दिनहरुमा क्याम्पस सञ्चालन रहने व्यहोरा सबैमा सुचित गरिन्छ ।