By Uddhav ShresthaJuly 8, 2018 उपर्युक्त सम्बन्धमा मिति २०७५ असार २५ गते सोमबार, पब्लिक क्याम्पस दिवस भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु । साथै, क्याम्पस प्रशासन बिहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म खुल्ला रहनेछ ।