क्याम्पस बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७५ वैशाख १६ गते स्थानीय पर्व (चण्डेश्वरी जात्रा), वैशाख १७ गते बुद्ध जयन्ती र वैशाख १८ गते मजदुर दिवस भएकोले उक्त दिनहरुमा क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु ।

  • के.जी. वैदार, क्याम्पस प्रमुख