उपर्युक्त सम्बन्धमा विद्यार्थीहरुको खेलकुद तथा अन्य श्रृजनात्मक प्रतिभाको प्रस्फूटन गराउने ध्येयले यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा केदारनाथ स्पोर्टस् क्लब गठन गरिने भएकोले इच्छुक विद्यार्थीलाई सो कार्यक्रममा सहभागिताको लागि सूचित गरिन्छ ।
कार्यक्रम
स्थान ः क्याम्पस भवन
मिति ः २०७६/०४/२८ गते मंगलबार
समय ः विहान ७ः३० बजे
-प्रमुख,अतिरिक्त क्रियाकलाप समिति