का.स.मु. फाराम बुझाउने सम्बन्धी सूचना |

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा मिति २०७५ असार मसान्तसम्म कार्यरत रहेका शिक्षक तथा कर्मचारीको कार्यसम्पादन मूल्यांकनको लागि शिक्षक तथा कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी विनियम २०६८ को अनुसूची (३) बमोजिम शिक्षक तथा कर्मचारीलाई का.स.मु. फाराम भरी बुझाउनु हुन अनुरोध छ ।
बुझाउने अन्तिम मितिः २०७५ श्रावण ३१ गते बिहीबार
बुझाउने ठाउँ: रविन मानन्धरको कार्यकक्ष ।

=> Click here to Download Kaa. Sa. Mu. form ! <=