उपर्युक्त सम्बन्धमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ भदौ २१ गतेसम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा तालिका
पुनश्च : आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ । – अर्चना हाडा, परीक्षा समिति प्रमुख