कक्षा ११ र १२ दोस्रो त्रैमासिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ मंसिर २६ गते, मंगलबारसम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका

परीक्षा समय : विहान ७ः०० – ८ः३० सम्म
परीक्षा आवेदन शुल्क : रु.२००।–