मिति २०७५ साल फाल्गुण २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालन भएको कक्षा ११ र १२ को प्रि–बोर्ड परीक्षामा निम्नानुसारका विद्यार्थीहरुले तपसिल बमोजिमको छात्रवृत्ति पाउने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
नोटः उपर्युक्त सूचनामा कसैको दाबी विरोध भएमा यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र सम्पर्क राख्नहुन सूचित गरिन्छ । साथै, यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र छात्रवृत्ति लिइसक्नुपर्नेछ ।
- अर्चना हाडा
परीक्षा समिति प्रमुख