उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डबाट २०७५ सालमा सञ्चालन हुने वार्षिक परीक्षाको लागि यस क्याम्पसमा कक्षा ११ र १२ मा भर्ना भएका विद्यार्थीहरूमध्ये परीक्षा आवेदन फारम भर्न छुटेका विद्यार्थीहरूले यही मिति २०७४ चैत २३ गते शुक्रबार बिहान १०ः०० बजेभित्र क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।
– काभ्रे बहुमुखी क्याम्पस, बनेपा ।।