कक्षा ११ र १२ को दोस्रो आन्तरिक परीक्षा सम्बन्धी सूचना

मितिः २०७५/०८/२०

उपर्युक्त सम्बन्धमा कक्षा ११ र १२ को दोस्रो आन्तरिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७५ मंसिर २८ गते, शुक्रबारसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।