उपर्युक्त सम्बन्धमा मिति २०७६ साल असार ३० गते सोमबारका दिन भएको Class 11 (Computer Engineering, Computer Science, Management, Humanities & Education) को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Computer Engineering को अन्तर्वार्ता यहि मिति २०७६ श्रावण ३ गते दिउँसो १ः३० बजे हुनेछ ।
– अर्चना हाडा, प्रमुख, परीक्षा समिति
click here to view XI Entrance Result 2076