कक्षा ११/१२ प्रि–बोर्ड परीक्षाको सूचना

उपर्युक्त सम्बन्धमा Class 11 & 12 को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ चैत्र ८ गते, बिहीबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका

                  Level

Date

Class 11 Class 12
2074-12-12

Monday

C. English -Political Science

-Sociology

-Child Development Learning

2074-12-14

Wednesday

-Introduction to Education

-Instructional Pedagogy

-Political Science

-Sociology

C. English
2074-12-16

Friday

-HPE

-Business Studies

-Economics

-Population Studies

-Mass Communication

2074-12-18

Sunday

C. Nepali -HPE

-Business Studies

2074-12-19

Monday

-Computer Science

-M. Nepali

-Rural Development

-M. English

-Account

2074-12-20

Tuesday

-M. English

-Account

-Computer Science

-M. Nepali

-Rural Development

2074-12-22

Wednesday

-Economics

-Population Studies

-Mass Communication

-Social Studies

-Business Mathematics

-Ins. Evaluation

-Rural Economics

-Marketing

*परीक्षाको पूर्णाङ्क १०० हुनेछ ।

परीक्षा समय: विहान ६ः३० – ९ः३० सम्म
परीक्षा आवेदन शुल्क: रु. २००।–

पुनश्च:

१. कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।

३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।

  • अर्चना हाडा, परीक्षा समिति प्रमुख