कक्षा समय परिवर्तन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा जाडोयामको लागि मिति २०७४ मंसिर १० गतेदेखि २०७४ माघ १५ गतेसम्म निम्न बमोजिमको कक्षा समय परिवर्तन गरिएको जानकारी गराउँदछु ।

Period Class Time
First  6:25am – 7:05am
Second 7:05am – 7:40am
Tea Break 7:40am – 7:50am
Third 7:50am – 8:25am
Fourth 8:25am – 9:00am
Fifth 9:00am – 9:40am