कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

यही मिति २०७५ साल भाद्र २७ गते बुधबारको दिन हरितालिका तीज भएकोले उक्त दिन कक्षा सञ्चालन नहुने व्यहोरा सूचित गराइएको छ । साथै, क्याम्पस प्रशासन बिहान ७ः००–१०ः०० बजेसम्म खुल्ला रहनेछ
  • के. जि बैदार, क्याम्पस प्रमुख