कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यहि मिति २०७६ जेठ २३ गते ‘इद’ भएको हुनाले उक्त दिन कुनै पनि कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछु । साथै, उक्त दिन क्याम्पस प्रशासन बिहान १०ः०० बजेसम्म खुल्ला रहने समेत जानकारी गराउँदछु ।

– के. जि. वैदार, क्याम्पस प्रमुख