उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा त्रि. वि. बाट सञ्चालन हुने स्नातक तह चौथौं बर्षको परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले मिति २०७६ साल बैशाख ६ गते शुक्रवार बि. बि. एस./बि. ए. प्रथम, द्वितीय तथा तृतीय बर्षको कुनै पनि कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराइन्छ ।
क्याम्पस प्रमुख