कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा त्रि.वि.बाट सञ्चालन हुने BBS, B.Ed. र B.Sc. चौंथो वर्षको परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले निम्नानुसार कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराइएको छ ।  उक्त दिन सञ्चालन हुने भनिएको कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा भने तोकिएको समयमै सञ्चालन हुने समेत जानकारी गराउँदछु ।

तपसिल

मिति सञ्चालन नहुने कक्षाहरु
2075.12.20 Class 11 & 12
2075.12.21 Class 11 & 12, BBS/BA First Year, BBS / BA Second Year
2075.12.24 Class 11 & 12
2075.12.25 Class 11 & 12, BBS/BA First Year, BBS / BA Second Year
2075.12.27 Class 11 & 12
2075.12.28 Class 11 & 12
2075.12.29 Class 11 & 12