कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा त्रि.वि.बाट सञ्चालन हुने बीबीएस चौंथो वर्षको परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले मिति २०७५ चैत्र १९ गते मंगलबार कक्षा ११, १२, बीबीएस तथा बीए प्रथम वर्षको कक्षा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछु । उक्त दिन सञ्चालन हुने भनिएको कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा भने तोकिएको समयमै सञ्चालन हुने समेत जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख