यही मिति २०७५ साल माघ २२ गते मंगलबारको दिन सोनाम ल्होसार भएकोले उक्त दिन कक्षाहरु सञ्चालन नहुने व्यहोरा सूचित गराइएको छ । साथै, BICTE र BCA को कक्षा सञ्चालन हुनेछ । क्याम्पस प्रशासन बिहान ६ः३०–१०ः३० बजेसम्म खुल्ला रहनेछ ।
– के. जि बैदार, क्याम्पस प्रमुख