आन्तरिक परीक्षा सम्बन्धी सूचना

मिति २०७४/०९/०५ गते प्रकासित सूचनामा MBS & MA (Sociology) First & Second Year को तथा BBS Fourth Year को Pre-Board परीक्षा यहि माघ ७ गते देखि सञ्चालन हुने जानकारी गराईएकोमा प्राविधिक कारणले ७ गते सञ्चालन हुने परीक्षा मिति २०७४ माघ १५ गते सञ्चालन हुने र अन्य विषयहरुको परीक्षा पूर्व प्रकासित तालिका बमोजिम सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।