अवलोकन भ्रमण सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट आयोजना हुने 16th National Technological Festival मा यस क्याम्पसको BCA र BICTE मा अध्ययनरत विद्यार्थीहरुलाई निम्न मिति र समयमा उक्त Technological Festival को अवलोकन भ्रमणमा लाने व्यहोरा जानकारी गराइएको छ ।

अवलोकन भ्रमण कार्यक्रमः
मितिः २०७५ माघ २६ गते शनिबार
समयः बिहान १०ः३० बजे (क्याम्पसबाट गाडी छुट्ने)
स्थानः पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस, पुल्चोक

जगदीप पलाञ्चोके, आइटी विषय विभाग प्रमुख