यस क्याम्पसमा MA प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि Powerpoint तयारी तथा प्रस्तुतीकरण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सञ्चालन हुन गइरहेको हुँदा उपस्थितिको लागि सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा सूचित गरिन्छ ।
कार्यक्रम ः
मिति ः २०७५ चैत्र २९ गते शुक्रबार
समय ः बिहान ८ः०० – ९ः००
स्थान ः काभ्रे बहुमुखी क्याम्पस
नोटः ल्यापटप हुने विद्यार्थीहरुले ल्यापटप अनिवार्य रुपमा लिएर आउन सूचित गरिन्छ ।
–कार्यक्रम संयोजक