स्नातक तह बी.ए. प्रथम वर्ष र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि प्रतिवेदन लेखन तथा प्रस्तावन लेखन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम यहि मिति २०७४ चैत्र २६ गते सोमबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म र BBS चौथौं बर्षमा अध्ययनरत विद्यार्थीहरूले अनिवार्य रूपमा तयार गर्नुपर्ने ५० पूर्णाङ्कको Project Work Report लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति: २०७४ चैत्र २७ गते मंगलवार, बिहान ठीक ७ बजे हुने भएकोले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।