BBS/BA Fourth Year-2076 Batch को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BBS/BA Fourth Year (शैक्षिक वर्ष २०७६/७७ मा भर्ना भएका) को मिति २०८० श्रावण २१ गते आइतबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • श्रीराम श्रेष्ठ, स्नातक तह कार्यक्रम संयोजक