MBS|MA First Sem., MBS|MA Third Sem. तथा BBS|BA Second Year को अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MBS|MA First Sem., MBS/MA Third Sem. तथा BBS/BA Second Year मा अध्ययनरत विद्यार्थीहरुको यही मिति २०७८ माघ ९ गते आइतबारदेखि अनलाइन (MS Teams) बाट पूर्व निर्धारित कक्षा तालिका अनुसार कक्षा सञ्चालन गरिने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी
गराइन्छ ।

पुनश्चः MS Teams बाट कक्षा सञ्चालन गर्नको लागि MS Teams को ID तथा Password प्राप्त नगरेका विद्यार्थीहरुले तुरुन्तै सम्पर्क गर्नुहुन पनि सूचित गरिन्छ ।

सम्पर्क व्यक्तिहरु
१. समिर कारंजितः ९८४९५७६१०५
२. रविन मानन्धरः ९८५१०९१५५०
३. उद्धव श्रेष्ठः ९८४१४४४९०९

-के. जि. वैदार, क्याम्पस प्रमुख