MBS Third Semester मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MBS Third Semester मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ माघ २९ गते आइतबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  • २०७९ माघ २९ गते आइतबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. २५,५००।– भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ माघ २९ गते आइतबारभित्र रु. १५,५००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख