MBS Third Semester को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७८ साल पुष ५ गते सोमबारदेखि MBS Third Semester को कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

कक्षा सञ्चालन समयः विहान ६ः२०–९ः०० बजेसम्म

 

-के. जि बैदार, क्याम्पस प्रमुख