MBS Fourth Semester को प्रि–बोर्ड परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७९ असोज ३१ गते सोमबारदेखि सञ्चालन हुने MBS Fourth Semester को प्रि–बोर्ड परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।

-अर्चना हाडा
सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख