MBS Fourth Semester को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा MBS Fourth Semester को कक्षा मिति २०७९ असार २७ गते सोमबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

-मंगलभक्त श्रेष्ठ, MBS कार्यक्रम प्रमुख